सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

भारत टी-२० विश्वकपको फाइनलमा

भारत टी-२० विश्वकपको फाइनलमा

साझा पोष्ट
शुक्रबार, असार १५ २०८१
  • images
    भारत टी-२० विश्वकपको फाइनलमा
    images

    काठमाडौं ।साविक विजेता इङ्ल्याण्ड्लाई हराउंदै भारत टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

    भारत १० वर्ष पछि फाइनल पुगेको हो । गुयनामा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६.४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो । भारतका लागि अक्षर पटेल र कुल्दीप यादवले ३-३ तथा जसपृत बुमराहले २ विकेट लिए । इङ्ल्याण्डका लागि ह्यारी ब्रूकले २५, जोश बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए । 

    images
    images

     अघि हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले ५७,सूर्यकुमार यादवले ४७ र हार्दिक पाण्ड्याले २३  रन बनाए । 

    रवीन्द्र जडेजाले नट आउट १७ र अक्षर पटेलले १० रन जोडे। इङ्लिस टोलीका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर र आदिल रसिदले समान १ विकेट लिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार