सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images
हाम्रो बारेमा

साझापोष्ट डट कम समसामयिक विषयमा अग्रसर रहेर सूचना सम्प्रेषण गर्ने न्यूज पोर्टल हो । २०७० भदौ १८ गतेदेखि  शुरू भएको हाम्रोबारे साझापोष्ट डट कम फ्री एण्ड फेयर मिडिया, नेपाल, प्रा.लि.ले  सञ्चालन गरेको हो । साझापोष्टले समसामयिक विषय उठान गर्ने क्रममा राजनीतिक, सामाजिक, आर्थिक, पर्यटन, विकास, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, साहित्य, मनोरञ्जन, खेलकुद र प्रवास लगायतका विषयमा पाठक समक्ष सूचना सम्प्रेषण गर्दै आएको छ । समाचारसँगै विचारका माध्यमबाट समेत सूचना दिँदै आएको यो संस्थाले  विश्वसनीय, सन्तुलित र जवाफदेहीतालाई सधै मनन गर्दै आएको छ । आवाजविहीनको आवाज भएकोले हामी समाचार सम्प्रेषणका क्रममा कसैको दबाब, र प्रभावमा पर्दैनौं । सत्य–तथ्य समाचार सम्प्रेषण गर्ने क्रममा आउने विभिन्न चुनौती पन्छाउन तपाईं पाठक, शुभचिन्तक, लेखक, आलोचक सँगसँगै विज्ञापनदाताको सर्वदा साथ र सहयोग रहने हामीले विश्वास लिएका छौं ।

ताजा अपडेट