मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

साझा पोष्ट
आइतबार, असार १७ २०८१
  • images
    पेट्रोलियम पदार्थको भाउ बढ्यो
    images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

    निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ। हवाइ इन्धन र एलपी ग्यासको भाउ भने यथावत छ । 

    images
    images
    petrol.png

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार