सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

भारतले इङ्ल्याण्डलाई दियो १७२ रनको लक्ष्य

भारतले इङ्ल्याण्डलाई दियो १७२ रनको लक्ष्य

साझा पोष्ट
शुक्रबार, असार १५ २०८१
  • images
    भारतले इङ्ल्याण्डलाई दियो १७२ रनको लक्ष्य
    images

    काठमाडौं । टी २० विश्वकपको सेमिफाइनलमा भारतले इङ्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले ५७,सूर्यकुमार यादवले ४७ र हार्दिक पाण्ड्याले २३  रन बनाए ।  रवीन्द्र जडेजाले नट आउट १७ र अक्षर पटेलले १० रन जोडे। इङ्लिस टोलीका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर र आदिल रसिदले समान १ विकेट लिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार