सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

टस हारेर इङ्ल्याण्डविरुद्ध ब्याटिङ गर्दै भारत

टस हारेर इङ्ल्याण्डविरुद्ध ब्याटिङ गर्दै भारत

साझा पोष्ट
बिहीबार , असार १४ २०८१
  • images
    टस हारेर इङ्ल्याण्डविरुद्ध  ब्याटिङ गर्दै भारत
    images

    काठमाडौं ।आइसीसी टि२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ । भारतले अहिले ब्याटिङ गरेको छ ।प्रतियोगितामा अपराजित भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । इंग्ल्यान्डले सुरुवाती खेलमा बेन्चमा रहेका साम करनलाई आजको खेलमा पनि समावेश गरेको छ । यस खेलको विजेताले दक्षिण अफ्रिकासँग फाइनल खेल्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार