सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

नेपाली टिमको हौसला बढाउन मैदान आउँदै समर्थक (तस्बिरहरु)

नेपाली टिमको हौसला बढाउन मैदान आउँदै समर्थक (तस्बिरहरु)

शनिबार, असार २ २०८१
  • images
    नेपाली टिमको हौसला बढाउन मैदान आउँदै समर्थक (तस्बिरहरु)
    images

    सेन्ट भिन्सेन्ट । खेल शुरु हुनु दुई घण्टा अघिनै नेपाली क्रिकेट फ्यान किङ्स्टाउनस्थित आर्नोस भाले क्रिकेट स्टेडियम आईपुगेका छन् ।

    नेपाल र दक्षिण अफ्रिकाबीच स्थानीय समय अनुसार शुक्रवार बेलुकी ७ः३० बजे (नेपाली समय अनुसार शनिवार विहान) खेल शुरु हुनुअघि नेपाली समर्थक मैदानबाहिर गेटमा आएर नाचगान गरिरहेका छन् ।  नेपालले टेस्ट टिम दक्षिण अफ्रिकालाई हराएर खुशी दिने समथर्कको विश्वास छ । 

    images
    images
    WhatsApp Image 2024-06-15 at 04.09.00.jpeg
    saint_vincent_2.jpeg

     

    saint_vincent_1.jpeg

     

    saint_vincent_1.jpeg

    saint_vincent_4.jpeg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार