सोमबार, असार १८ गते २०८१
Logo
सोमबार, असार १८ गते २०८१
images

फेवातालमा माछा मार्ने क्रममा डुबेर बागलुङका एक जनाको मृत्यु

फेवातालमा माछा मार्ने क्रममा डुबेर बागलुङका एक जनाको मृत्यु

बुधबार, असार १३ २०८१
  • images
    फेवातालमा माछा मार्ने क्रममा डुबेर बागलुङका एक जनाको मृत्यु
    images

    पोखरा । पोखराको फेवातालमा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।

    दिउँसो पौने ५ बजे पोखरा महानगरपालिका-१८ खपौंदीमा फेवातालमा माछा मार्ने क्रममा बागलुङ घर भएका ३३ वर्षका सुकबहादुर मगरको मृत्यु भएको हो ।

    images
    images

    उनी फेवातालमा डुबेको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि पुगेको थियो ।

    ५ बजेर २१ मिनेटमा उनलाई उद्धार गरेर पश्चिम क्षेत्रीय अस्पताल पठाएको र उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार