मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

भारतीय महिला सुनसहित विमानस्थलबाट पक्राउ

भारतीय महिला सुनसहित विमानस्थलबाट पक्राउ

साझा पोष्ट
आइतबार, असार १७ २०८१
  • images
    भारतीय महिला सुनसहित विमानस्थलबाट  पक्राउ
    images

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ परेकी छिन् ।विमानस्थलको आगमन टनेल गेटबाट बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीबाट बाला र औठी आकारको २२० ग्राम सुन बरामद भएको छ । भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जनाएको छ ।

    images
    images

    उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार