शुक्रबार, जेठ ११ गते २०८१
Logo
शुक्रबार, जेठ ११ गते २०८१
images
अर्थ

काठमाडौं । उत्तरको छिमेकी मुलुक चीनसँग सीमा जोडिएको हिमालपारिको जिल्ला मुस्ताङको कोरला नाका आज (सोमबार) देखि पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसको कारणले २०७६ सालदेखि बन्द अवस्थामा रहेको मुस्ताङतिब्बत कोरला नाका आजदेखि खुला भएको...