सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ
    images

    काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट प्रहरीले २ जनालाई  पक्राउ गरेको छ । 

    images
    images

    पक्राउ पर्ने दुवैजना बुटवलका   पुरुष छन् । यसबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताइएको छ । 

    images
    images

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार