काठमाडौं । २७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क्यासिनो सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ। लामो समयदेखि क्यासिनो चलाउँदै आएका सुरेन्द्रबहादुर सिंहलाई प्रमुख प्रतिवादी बनाएर विभागले चारजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा...