सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या

सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या
    images

    काठमाडौं ।सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो ।बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार