सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रवि लामिछानेलाई बोल्न दिने कांग्रेसको निर्णय

रवि लामिछानेलाई बोल्न दिने कांग्रेसको निर्णय

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    रवि लामिछानेलाई बोल्न दिने कांग्रेसको निर्णय
    images

    काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ ।

    images
    images

    शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।

    images
    images

    बजेट अधिबेशन आजदेखि शुरु हुंदैछ, र शीर्ष नेताले सम्बोधन गर्ने सम्भावित कार्य सुचि छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार