शुक्रबार, असार १५ गते २०८१
Logo
शुक्रबार, असार १५ गते २०८१
images

ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकियो

ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकियो

साझा पोष्ट
मंगलबार, असार १२ २०८१
  • images
    ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकियो
    images

    काठमाडौं । कोपा अमेरिका २०२४ मा ब्राजिल र कोस्टारिकाले अंक बाँडेका छन्। 


    समूह 'डी' मा रहेको यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

    images
    images

    ३०औं मिनेटमा ब्राजिलका डिफेन्डर मार्क्विनहोसले गोल गरेपनि  भिएआरले मान्यता दिएन। 

    भिएआरले पेरिस सेन्ट जर्मेनका डिफेन्डरलाई अफसाइड देखाइदियो। त्यसपछि खेलमा कुने गोल हुन सकेन र दुवै टोलीले अंक बाँडे।

    बराबरीसँगै पहिलो खेलमा एक एक अंक जोडेको ब्राजित देस्रो तथा कोस्टारिका तेस्रो स्थानमा छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार