आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

नोबेल पुरस्कार विजेता अर्थशास्त्रीको निधन

नोबेल पुरस्कार विजेता अर्थशास्त्रीको निधन

साझा पोष्ट
बिहीबार , चैत १५ २०८०
  • images
    नोबेल पुरस्कार विजेता अर्थशास्त्रीको निधन
    images

    काठमाडौं । नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ। व्यावहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको ठहरसहित उनलाई सन् २००२ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो।


    images
    images

    उनले लेखेको पुस्तक “थिन्किङ, फास्ट एन्ड स्लो” ले सर्वाधिक बिक्रीको रेकर्ड पनि बनाएको थियो। उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी उनीहरुको निर्णय–निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताएका थिए 

    इजरायली–अमेरिकी नागरिक कान्हेम्यान पछिल्ला दिनसम्म अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक रहेका थिए।  

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार