सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

प्रहरी महानिरीक्षक इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स प्रस्थान

प्रहरी महानिरीक्षक इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स प्रस्थान

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    प्रहरी महानिरीक्षक इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स प्रस्थान
    images

    काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।


    images
    images

    इन्टरपोल महासचिवालयले वैशाख ११ गतेदेखि १३ गतेसम्म लियोनमा १९औं इन्टरपोल सम्मेलन आयोजना गरेको छ । त्यसमा इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी हुन्छन् ।

    प्रहरी महानिरीक्षक कुँवर फ्रान्स गएपपछि निमित्त प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पाएका छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार