आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

साझा पोष्ट
सोमबार, वैशाख २४ २०८१
  • images
    विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो
    images

    काठमाडौं । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका गएको हो । नेपाली टिम फ्लोरिडामा केही दिन प्रशिक्षण गरेर वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट जानेछ । त्यहाँ गएर विश्वकप नै हुने मैदानमा नेपालले प्रशिक्षण र अभ्यास खेल खेल्नेछ । त्यसपछि टोली अन्तिम तयारीका लागि टेक्सासको ह्युस्टन फर्कनेछ । नेपालले रोहित पौडेलको कप्तानीमा विश्वकपका लागि १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ । विश्वकप अमेरिका र वेस्टईन्डिजमा हुंदैछ ।

    images
    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार