आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

कर्णालीका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    कर्णालीका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत
    images

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विश्वासको मत पाएका छन् ।कुल ४० सदस्यीय प्रदेश सभामा बिहीबार मतदान हुँदा कंडेलले २३ मत पाएका हुन् ।


    images
    images

    आज ३५ सांसद उपस्थित थिए ।जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् ।

    यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक–एक सांसद छन् ।कंडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

    प्रतिक्रिया हरु
    थप समाचार