शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

अस्पताल पुगेर उपराष्ट्रपतिले शताब्दी पुरुष जोशीलाई भेटे 

अस्पताल पुगेर उपराष्ट्रपतिले शताब्दी पुरुष जोशीलाई भेटे 

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर त्यहाँ उपचार गराइरहेका संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेका छन्।  उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरे। 

साझा पोष्ट
शनिबार, असोज १५ २०७९
  • images
    अस्पताल पुगेर उपराष्ट्रपतिले शताब्दी पुरुष जोशीलाई भेटे 
    images

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर त्यहाँ उपचार गराइरहेका संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेका छन्। 

    images
    images
    images

    उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरे। 

    images
    images

    जोशीको उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएका छन । जोशीको स्वास्थ्य सुधारमा खुशी व्यक्त गर्दै उपराष्ट्रपति पुनले  चाँडै डिस्चार्ज भएर घर फर्कने मलाई पनि व्यक्त गरे ।

     शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन्। 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार