शुक्रबार, असार १५ गते २०८१
Logo
शुक्रबार, असार १५ गते २०८१
images

डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

साझा पोष्ट
शनिबार, असार ९ २०८१
  • images
    डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु
    images

     काँक्रेविहार (सुर्खेत)। डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ। 

    मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए।

    images
    images

    प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए। मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत विद्यार्थी हुन्। -रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार