आइतबार, असार ३ गते २०८१
Logo
आइतबार, असार ३ गते २०८१
images

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

साझा पोष्ट
बुधबार, जेठ ९ २०८१
  • images
    सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन
    images

    काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

    सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

    images
    images

    बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेपछि उनी अमेरिका जाने तयारीमा थिए । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार