मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा  बैठक जेठ १ गतेसम्मका लागि स्थगित
    images

     काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    images
    images

    कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले माग गर्दै आएको छ ।आजको बैठकमा पनि नेपाली कांग्रेसले समिति नबनाइएको भन्दै अवरोध गरेपछि सदन स्थगित भयो । 

    images
    images

    आज २ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । दलहरूबीच सहमति नभएपछि निर्धारित समयभन्दा २ घण्टा ढिला बैठक सुरु भएको थियो । तर दोस्रो बैठक पनि कांग्रेसले अवरोध गरेको थियो । 

    प्रतिक्रिया हरु
    थप समाचार