मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

९८ लाखसहित पक्राउ परेका युवक सुन तस्करीमा संलग्न

९८ लाखसहित पक्राउ परेका युवक सुन तस्करीमा संलग्न

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    ९८ लाखसहित पक्राउ परेका युवक सुन तस्करीमा संलग्न
    images

    काठमाडौं ।काठमाडौं महानगरपालिका–५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँ सहित पक्राउ परेका एकजना सुन तस्करीमा संलग्न देखिएका छन् ।

    images
    images

    रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका २९ वर्षीय मिलन बिक सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    images
    images

    दोलखाबाट बरामद गरिएको साढे ११ किलो सुन तस्करीमा मिलनको संलग्नता देखिएको छ । अनुसन्धानबाट उनको संलग्नता खुलेपछि फरार अभियुक्त कायम गरेर अदालतमा मुद्दा पेस गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । 

    बिहीबार उनको बा.१३ च ४८५८ नम्बरको गाडीलाई पछ्याएर प्रहरीले दरबारमार्गबाट ९८ लाख नगद बरामद गरेको थियो । । मिलनसँगै गाडीमा सवार रुपन्देहीको सियारी घर भएका २८ वर्षीय समिर सुनार पनि पक्राउ परेका छन् ।

     

    प्रतिक्रिया हरु
    थप समाचार