सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
    images

    काठमाडौं । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो। 

    images
    images

    काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । प्रहरीले ११० ग्राम ब्राउन सुगर बरामद भएको बताइएको छ ।

    images
    images

     ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेशन गरेको जनाइएको छ ।  परियारसहित अर्का एक कारोबारी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार