सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बजेटले निजी क्षेत्रलाई समेटोस्ः अध्यक्ष ढकाल

बजेटले निजी क्षेत्रलाई समेटोस्ः अध्यक्ष ढकाल

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    बजेटले निजी क्षेत्रलाई समेटोस्ः अध्यक्ष ढकाल
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेटेर बजेट ल्याउन सुझाव दिएका छन् ।

    images
    images

    बिहीबार नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’ले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा  गरेको प्रि(बजेट छलफलमा ढकालले निजी क्षेत्रमाथि ध्यान दिन आग्रह गरे । उनले लगानी सम्मेलनका प्रतिवद्दता बजेटले पूरा गर्नुपर्नेमा पनि जोड दिएका छन् ।  
    आफ्नो काम देखाउन सरकारी एजेन्सीले निजी क्षेत्रलाई दुख दिइरहेको भन्दै उनले नयाँ बजेटले यसलाई रोक्नु पर्ने बताए ।

    images
    images

    अहिले बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको बताउँदै ढकालबजेट र मौद्रिक नीतिबीच तादात्म्य मिलाउन सुझाव दिए । कम्तिमा एक सय रोजगारी दिने उद्योगलाई विशेष सुविधा ल्याउन समेत उनले सुझाव दिए ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार