सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सुहाङको शपथ आज

सुहाङको शपथ आज

साझा पोष्ट
बुधबार, वैशाख २६ २०८१
  • images
    सुहाङको शपथ आज
    images

    काठमाडौं । उपनिर्वाचनमार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले आज  पदको शपथ  लिने भएका छन् । 

    images
    images

    एमालेबाट सांसद बनेका सुहाङलाई सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्बाङलाई शपथ गराउने कार्यक्रम छ। 
    यस क्रममा उनले सुहाङलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन्।शपथ समारोह सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजना गरिनेछ। 

    images
    images

    सुहाङ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष दिवंगत सुवास नेम्बाङका छोरा हुन्। इलाम २ बाट निर्वाचित सुवासको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। जसमा एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार