आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

गण्डकीमा ३० मतमै मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा, कांग्रेसले सभामुखलाई देखायो कालोझण्डा

गण्डकीमा ३० मतमै मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा, कांग्रेसले सभामुखलाई देखायो कालोझण्डा

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    गण्डकीमा ३० मतमै मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा, कांग्रेसले सभामुखलाई देखायो कालोझण्डा
    images

    काठमाडौं ।  गण्डकीका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।

    images
    images
    images

    आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।
    त्यसमा आपत्ति जनाउँदै गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई संसद् बैठकमै कांग्रेस सांसदहरुले कालोझण्डा  कालोझण्डा देखाएका छन । सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेका भन्दै कालोझण्डा देखाएर विरोध गरेका हुन् । 

    images
    images

    मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । प्रदेशसभामा ६० सांसद छन् । बहुमतका लागि ३१ सिट चाहिन्छ । तर सभामुखले ३० लाई नै बहुमत घोषणा गरिदिएका हुन् ।

    कांग्रेसका संसदहरुले संवैधानिक मर्यादा कायम गर, असंवैधानिक प्रक्रिया मान्दैनौँलगायतका नारा लगाउँदै कालोझण्डासहित प्रदर्शन गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार