आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

जसपा फूटेपछि कुन सांसद कतातिर ? (नामसहित)

जसपा फूटेपछि कुन सांसद कतातिर ? (नामसहित)

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    जसपा फूटेपछि कुन सांसद कतातिर ? (नामसहित)
    images

    काठमाडौं । प्रतिनिधिसभामा १२ सांसद रहेको जनता समाजवादी पार्टी नेपाल फूटेको छ । अशोक राईको नेतृत्वमा ७ जना सांसदले विद्रोह गरेर नयाँ पार्टी बनाएर निर्वाचन आयोगमा निवदेन दिएका छन् ।  नयाँ पार्टीको नाम जसपा मात्रै राखिएको छ । 

    images
    images
    images

    कुन सांसद कसको पक्षमा ?

    images
    images

    उपेन्द्र यादवको साथ छोड्ने सांसदहरु
    अशोक राइ
    नवलकिशोर साह
    प्रदीप यादव
    रञ्जु कुमारी झा
    विरेन्द्र महतो
    सुशिला श्रेष्ठ
    हसिना खातुन
    दीपक कार्की

    उपेन्द्रको साथमा रहेका सांसदहरु
    प्रकाश अधिकारी
    राजकिशोर यादव
    रेखा यादव

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार