बुधबार, जेठ ९ गते २०८१
Logo
बुधबार, जेठ ९ गते २०८१
images
images
Logo
images

प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार : बाबुराम

प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार : बाबुराम

साझा पोष्ट
बुधबार, वैशाख १९ २०८१
  • images
    प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार :  बाबुराम
    images

     काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् ।

    images
    images

    १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित कार्यक्रममा बोल्दै बाबुरामले प्रचण्डमाथि आक्रोश व्यक्त गरेका हुन् । 

    images
    images


    ‘योजना, विचार, सिद्धान्त केही चाहिंदैन । कहिले कांग्रेस, कहिले एमालेसँग मिल्यो सत्ता चलायो,’ भट्टराईले भने, ‘सत्ताका लागि मरिहत्ते गरेर उहाँले जे पनि गरिरहनु भएको छ ।’

    माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण अघि बढाउन नसकिएको जिकिर गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार