शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

चलचित्र 'माइती घर'का अभिनेता सीपी लोहनीको निधन

चलचित्र 'माइती घर'का अभिनेता सीपी लोहनीको निधन

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    चलचित्र 'माइती घर'का अभिनेता सीपी लोहनीको निधन
    images

    काठमाडौं । निजी क्षेत्रबाट निर्माण भएको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी लोहनीको निधन भएको छ। 

    images
    images
    images

    ८६ वर्षका लोहनीको सोमबार दिउँसो काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। लोहनीको सोमबारै पशुपति आर्यघाटमा दाह संस्कार गर्ने तयारी छ।
     उनी अल्माइजरबाट  पीडित थिए । लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । उनको पछिल्लो गीत ‘पुनरागमन’ हो। उनी नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हाका श्रीमान हुन् । उनका एक छोरी छिन् ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार