मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

सुनको भाउ तोलामा ७ सय रुपैयाँ घट्यो 

सुनको भाउ तोलामा ७ सय रुपैयाँ घट्यो 

साझा पोष्ट
मंगलबार, मंसिर २६ २०८०
  • images
    सुनको भाउ तोलामा ७ सय रुपैयाँ घट्यो 
    images

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको भाउ घटेको छ ।  चाँदीको मूल्य भने स्थिर छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक लाख १६ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

    images
    images

    सोमबार एक लाख १७ हजार रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार