सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सुनको भाउ तोलामा १ लाख २० हजार नाघ्यो

सुनको भाउ तोलामा १ लाख २० हजार नाघ्यो

साझा पोष्ट
आइतबार, मंसिर १७ २०८०
  • images
    सुनको भाउ तोलामा १ लाख २० हजार नाघ्यो
    images

    काठमाडौं । सुनको फेरि बढेर नयाँ रेकर्ड बनेको छ । छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ भएको थियो । 

    images
    images

    शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आइतबार भने एकै दिन १८ सय रुपै याँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ ।

    चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आइतबार प्रतितोला १५४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो मूल्य ५ रुपैयाँ बढी हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार