सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

साझा पोष्ट
आइतबार, साउन ७ २०८०
  • images
    मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०\८१ का लागि आज (आइतबार) मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको छ।

    images
    images

    यसका लागि अहिले बालुवाटारमा राष्ट्र बैंकको बोर्ड बैठक बसिरहेको छ। बोर्ड बैठकले पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन्।  

    images
    images

    मौद्रिक नीति अगाडि गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार