सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आजदेखि तीनै तहको खाता रोक्का

आजदेखि तीनै तहको खाता रोक्का

काठमाडौं । आजदेखि नेपाल सरकार,  प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले  जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी गर्न पाउने छैनन्। महालेखाका अनुसार प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन।

साझा पोष्ट
सोमबार, असार २५ २०८०
  • images
    आजदेखि तीनै तहको खाता रोक्का
    images

    काठमाडौं । आजदेखि नेपाल सरकार,  प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ। 

    images
    images

    महालेखा नियन्त्रक कार्यालयले  जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी गर्न पाउने छैनन्। महालेखाका अनुसार प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन।

    images
    images

    राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु आज साटिने छन्। आजबाट नयाँ चेक जारी गर्न नपाइने महालेखाको सूचनामा भनिएको छ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ। तर, नियमावलीले संघ सरकारलाई रकमान्तर गर्दै खर्च गर्ने छुट दिएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार