सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने

आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।

साझा पोष्ट
शनिबार, असार २३ २०८०
  • images
    आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने
    images

    काठमाडौं। आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएसँगै आज बैंक खुल्ने भएको हो ।

    images
    images

    महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको थियो ।

    images
    images

    राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार