सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मौद्रिक नीति लचिलो बन्दै, ब्याजदर घट्न थाल्यो

मौद्रिक नीति लचिलो बन्दै, ब्याजदर घट्न थाल्यो

काठमाडौं । अर्थतन्त्रको बाह्य अवस्था र बैंकहरूमा तरलता सुधारसँगै नेपाल राष्ट्र बैंकले कसिलो नीतिमा पुनरवलोकन गरेसँगै बैंकहरूको ब्याजदर घट्न थालेको छ । कोभिड -१९ युक्रेन तनावका कारण महँगी उच्च भएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएको थियो ।

साझा पोष्ट
आइतबार, जेठ २८ २०८०
  • images
    मौद्रिक नीति लचिलो बन्दै, ब्याजदर घट्न थाल्यो
    images

    काठमाडौं । अर्थतन्त्रको बाह्य अवस्था र बैंकहरूमा तरलता सुधारसँगै नेपाल राष्ट्र बैंकले कसिलो नीतिमा पुनरवलोकन गरेसँगै बैंकहरूको ब्याजदर घट्न थालेको छ । कोभिड -१९ युक्रेन तनावका कारण महँगी उच्च भएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएको थियो ।

    images
    images

    त्यसले बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुयाएको थियो । तर, अर्थतन्त्रको बाह्य अवस्थामा आएको सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीति लचिलो बनाउँदै लगेपछि ब्याजदर घट्न थालेको हो ।

    images
    images

    राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आ.व) को माघमा बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुगेको थियो । फागुनपछि भने बैंकहरूको निक्षेपको ब्याजदर, आधारदर र कर्जाको ब्याजदर घट्न थालेको हो । समाचार आर्थिक अभियान दैनिकमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार