सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

शहरी विकासको बजेटमा वृद्धि

शहरी विकासको बजेटमा वृद्धि

काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयको बजेट वृद्धि गरेको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ।

साझा पोष्ट
सोमबार, जेठ १५ २०८०
  • images
    शहरी विकासको बजेटमा वृद्धि
    images

     काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयको बजेट वृद्धि गरेको छ।

    images
    images

    अर्थमन्त्री डा. प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ।

    images
    images

    यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार