सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भूमि व्यवस्थालाई ७ अर्ब, श्रमलाई ८ र उद्योगलाई ९ अर्ब बजेट विनियोजन 

भूमि व्यवस्थालाई ७ अर्ब, श्रमलाई ८ र उद्योगलाई ९ अर्ब बजेट विनियोजन 

काठमाडौं ।  सरकारले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट बिनियोजन गरेको छ । सो मन्त्रालयमातहत विभिन्न कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो जानकारी गराएका हुन् । बजेट भाषणमार्फत अर्थमन्त्रीले सामाजिक सुरक्षाको दायर बढाउँदै लगिने पनि बताए । यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ७ अर्ब २४ करोड बजेट विनियोजन भएको छ ।

साझा पोष्ट
सोमबार, जेठ १५ २०८०
  • images
    भूमि व्यवस्थालाई ७ अर्ब, श्रमलाई ८ र उद्योगलाई ९ अर्ब बजेट विनियोजन 
    images

    काठमाडौं ।  सरकारले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट बिनियोजन गरेको छ । सो मन्त्रालयमातहत विभिन्न कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो जानकारी गराएका हुन् । 

    images
    images

    बजेट भाषणमार्फत अर्थमन्त्रीले सामाजिक सुरक्षाको दायर बढाउँदै लगिने पनि बताए । यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ७ अर्ब २४ करोड बजेट विनियोजन भएको छ ।

    images
    images

    सरकारले आगामी वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई  ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 
    न्यूनतम ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गर्ने, खाद्यान्नको भण्डारण गर्ने लगायतका योजना समेत बजेटमा समेटिएका छन् । प्रत्येक प्रदेशमा एकरएक वटा भण्डारण गोदाम बनाउने बताइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार