सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

 चलचित्र 'प्रसाद २' को प्रदर्शन रोक्न अदालतको आदेश

 चलचित्र 'प्रसाद २' को प्रदर्शन रोक्न अदालतको आदेश

साझा पोष्ट
मंगलबार, चैत २१ २०७९
  • images
     चलचित्र 'प्रसाद २' को प्रदर्शन रोक्न अदालतको आदेश
    images

    काठमाडौं ।   उच्च अदालत पाटनले चलचित्र 'प्रसाद २' को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ ।

    images
    images

     शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद २’को प्रदर्शन अदालतलको आदेशसँगै रोकिने भएको छ ।
    फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै पूर्व निर्माता केशव पाण्डेले फिल्म रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

    images
    images

    रिटको प्रदर्शन अगाडि फिल्म रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको हो । अदालतले २६ गते दुवै पक्षलाई बोलाएको छ । पाण्डेले निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दा  दिएका  थिए । थापा फरार छन् । 

    सोमबार भने थापाले फिल्म निर्माणका लागि बाताबरण बनाउन अनुरोध गर्दै सामाजिक सञ्जालमा स्टाटस समेत पोष्ट गरेका थिए ।

    प्रतिक्रिया हरु
    थप समाचार