सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

‘फाटेको जुत्ता खै ? ’ मा अस्ट्रेलियाबाट लगानी गर्दै देव कार्की 

‘फाटेको जुत्ता खै ? ’ मा अस्ट्रेलियाबाट लगानी गर्दै देव कार्की 

साझा पोष्ट
मंगलबार, चैत २१ २०७९
  • images
    ‘फाटेको जुत्ता खै ? ’ मा अस्ट्रेलियाबाट लगानी गर्दै देव कार्की 
    images

    काठमाडौं  । अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको फिल्म ‘फाटेको जुत्ता खै ? ’ को छायाङ्कन आगामी वैशाखदेखि हुने भएको छ । नवलपुरबाट फिल्मको  छायाङ्कन थालनी हुनेछ । छांयाकनमा नजाँदै ‘फाटेको जुत्ता २’ मा अस्ट्रेलियाबाट नयाँ निर्माता देव कार्की भित्रिएका छन्।

    images
    images

    अस्ट्रेलियामा रिलिज अधिकार पनि लिने गरी उनी निर्माणमा सहकार्य गर्न आएका हुन। कार्कीले अस्ट्रेलियामा अधिकांश नेपाली फिल्म रिलिज गर्दै आएका छन्।  फिल्ममा सौगात मल्ल र रिचा शर्माको मूख्य भूमिका रहनेछ। फिल्मको निर्देशन निकेश खड्काले गर्ने बताइएको छ।

    images
    images

    निकेशले अर्जुनकुमार कै फिल्म 'फाटेको जुत्ता' निर्देशन गरेका थिए। त्यसैको निरन्तरतामा ‘फाटेको जुत्ता खैरु’ निर्माण हुन लागेको हो।  अर्जुन कुमारको अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको फिल्म ‘फाटेको जुत्ता खै  ? ’ आगामी कार्तिक २४ गते रिलिज गर्ने यसअघि नै घोषणा गरिएको थियो । एनआरएनए दुबईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र  एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुन कुमारले फिल्म ‘फाटेको जुत्ता खै ? ’ निर्माण गर्न लागेको बताएका थिए । 

    प्रतिक्रिया हरु
    थप समाचार