मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

एसईईको नतिजा भोलि सार्वजनिक हुने

एसईईको नतिजा भोलि सार्वजनिक हुने

बुधबार, असार १३ २०८१
  • images
    एसईईको नतिजा भोलि सार्वजनिक हुने
    images

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले आज (बुधाबार) नतिजा सार्वजनिक गर्ने जनाएको थियो।

    images
    images

    भोलि बिहान साढे ७ बजे बोर्डको बैठक बस्ने र ९ बजेभित्र नतिजा सार्वजनिक गरिसक्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले नेपालखबरलाई बताए।

    बोर्डका अनुसार हस्ताक्षरसहित सबै प्रक्रिया पूरा गर्दा रात पर्ने भएकोले भोलि सार्वजनिक गर्ने निर्णय भएको हो।

    १५ चैतदेखि २७ सम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार