शुक्रबार, असार १५ गते २०८१
Logo
शुक्रबार, असार १५ गते २०८१
images

१९ निर्माण कम्पनी कालो सूचीमा

१९ निर्माण कम्पनी कालो सूचीमा

साझा पोष्ट
मंगलबार, असार १२ २०८१
  • images
    १९ निर्माण कम्पनी कालो सूचीमा
    images

    काठमाडौं ।सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ। 

    मंगलबारसूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। 

    images
    images


    कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

    कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ। 

    यी हुन् कालो सूचीमा पर्ने १९ निर्माण कम्पनी

    kalo_suchi.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार