मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

इलाम १ मा पुनः निर्वाचनको माग गर्दै झलनाथले हालेको रिट सर्वोच्चद्वारा खारेज

इलाम १ मा पुनः निर्वाचनको माग गर्दै झलनाथले हालेको रिट सर्वोच्चद्वारा खारेज

बुधबार, असार ६ २०८१
  • images
    इलाम १ मा पुनः निर्वाचनको माग गर्दै झलनाथले हालेको रिट सर्वोच्चद्वारा खारेज
    images

    काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा पुनः निर्वाचनको माग गर्दै झलनाथ खनालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले रिट खारेज हो ।

    images
    images

    नेकपा (एकीकृत समाजवादी)बाट इलाम १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका खनाल नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित भएका थिए । त्यसपछि खनालले धाँधली भएको भनेर पुनः मतदानको माग गर्दै २०७९ मङ्सिर २७ गते  सर्वोच्चमा रिट दायर गरेका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार