मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

पाल्पामा १६ वर्षीया किशोरी बलात्कृत

पाल्पामा १६ वर्षीया किशोरी बलात्कृत

मंगलबार, जेठ २९ २०८१
  • images
    पाल्पामा १६ वर्षीया किशोरी बलात्कृत
    images

    काठमाडौं । पाल्पामा १६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। 

    रिब्दीकोट गाउँपालिका-५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभौया पक्राउ परेका हुन्। 

    images
    images

    उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो। 

    पचभौयाविरूद्ध शनिबार दिउँसो किशोरीलाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार