मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन पारित

उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन पारित

मंगलबार, जेठ २९ २०८१
  • images
    उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन पारित
    images

    काठमाडौं । जनकपुरमा जारी जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । 

    दोस्रो दिन बिहान १० बजेदेखि सुरु भएको बन्द सत्रमा पार्टी अध्यक्ष यादवले ३१ पन्ने राजनीतिक प्रतिवेदन पेस गरेका थिए । 

    images
    images

    ८ घण्टाको बहसपछि प्रतिनिधिहरूले सुझावसहित अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको स्रोतले बताए

    एकताको राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्षले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको थियो । 

    त्यसपछि सबै समूहले अध्यक्षको प्रतिवेदनमाथि गहनरुपमा छलफल गरेर आफ्नो सुझावसहित पारित गरेको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार