मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

सुनकोशी नदीमा बेपत्ता किशोरीको शव फेला

सुनकोशी नदीमा बेपत्ता किशोरीको शव फेला

सोमबार, जेठ २८ २०८१
  • images
    सुनकोशी नदीमा  बेपत्ता किशोरीको शव फेला
    images

    काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित सुनकोशी नदिमा डुवेकी किशोरीको शव सशस्त्र प्रहरीले सोमबार दिउँसो करीव १ बजे फेला पारेको छ ।

    गोलन्जोर गाउँपलिका–६ मेवाबोट बस्ने २१ वर्षिया चन्द्रकला हायु लुगाधुने क्रममा चिप्लियर सो नदिमा डुवेकी  थिईन । 

    images
    images

    सो बारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापना बेश खुर्कोट सिन्धुलीबाट खटिएको टोलीले उनको शव घटनास्थल नजिकै फेला पारेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार