बुधबार, असार २० गते २०८१
Logo
बुधबार, असार २० गते २०८१
images

सिडिओहरुसहित २५ सहसचिवको सरुवा, को कहाँ पुगे ?

सिडिओहरुसहित २५ सहसचिवको सरुवा, को कहाँ पुगे ?

बुधबार, जेठ १६ २०८१
  • images
    सिडिओहरुसहित २५ सहसचिवको सरुवा, को कहाँ पुगे ?
    images

    काठमाडौं । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।

    विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको २५ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो ।

    images
    images

    गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।

    हेर्नुहोस् सुचि:-

    1 story.jpeg

    2 story.jpeg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार