मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

देउवाले बोलाएको ‘विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि

देउवाले बोलाएको ‘विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि

बुधबार, जेठ १६ २०८१
  • images
    देउवाले बोलाएको ‘विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको ‘विपक्षी दलहरू’को बैठकमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका छन् ।

    देउवाले समसामयिक राजनीतिका साथै मधेश प्रदेशको सरकारबारे छलफल गर्न बैठक बोलाएका थिए । 

    images
    images

    देउवा निवासको बैठकमा माधव नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार