आइतबार, असार ३ गते २०८१
Logo
आइतबार, असार ३ गते २०८१
images

मुगुमा जिप दुर्घटना: ११ जना घाइते

मुगुमा जिप दुर्घटना: ११ जना घाइते

साझा पोष्ट
बिहीबार , जेठ १० २०८१
  • images
    मुगुमा जिप दुर्घटना: ११ जना घाइते
    images

    काठमाडौं । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा भएको छ । 

    मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    images
    images


    जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको उनले बताए ।

    बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका लागि उक्त जिपमा रारातर्फ गइरहेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार