शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ ? (नामसहित)

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ ? (नामसहित)

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ ? (नामसहित)
    images

    काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवको सरुवा गरेको छ । 

    images
    images
    images

    संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलेविभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत उपसचिवहरुको सरुवा तथा पदस्थापन  गरेको हो ।  २७ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । 

    images
    images

    सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् ।

    upachib_1.jpg
    upasachib_2.jpg

    upasachib_3.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार